गृहमन्त्री र प्रधानसेनापतिबीच भेट, निर्वाचन सुरक्षा चुनौतीबारे छलफल

गृहमन्त्री बालकृष्ण खाण र प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ।

बुधबार गृह मन्त्रालयमा भएको भेटमा गृहमन्त्री खाण र प्रधानसेनापति शर्माबीच आसन्न आमनिर्वाचनलगायत राष्ट्रिय सुरक्षा अवस्थाबारे कुराकानी भएको छ ।

भेटमा वर्तमान सुरक्षा अवस्था, निर्वाचनमा सुरक्षा चुनौतीलगायत मुलुकको समग्र सुरक्षा अवस्था र चुनौतीबारे वृहत् छलफल भएको स्रोतले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *