काठमाडौं जिल्ला अदालतले बुझायो महानगरलाई नक्सा पास

काठमाडौं जिल्ला अदालतले काठमाडौं महानगरपालिकालाई नक्सा पासको विवरण बुझाएको छ । महानगरले अदालतसँग नक्सा पासको विवरण माग गर्दै पत्र पठाएको थियो ।

काठमाडौं महानगरपालिकाको शहरी तथा भवन विकास विभागका प्रमुख सूरज शाक्यले अदालतबाट नक्सा पासको विवरण प्राप्त भएको जानकारी दिए ।

महानगरका अनुसार अदालतको अन्डरग्राउन्ड पार्किङकै प्रयोजनका लागि रहेको छ । पछिल्लो समय महानगरले नक्साविपरीत संरचना निर्माण भएका भवनमा डोजर चलाउने अभियानलाई तीव्रता दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *