उपत्यका प्रहरी प्रवक्तामा एसपी सीताराम रिजाल

काठमाडौं उपत्यका प्रहरी कार्यालयकाे प्रवक्तामा प्रहरी उपरीक्षक सीताराम रिजाल नियुक्त भएका छन् ।

काठमाडौं उपत्यकाका तीनै जिल्ला परिसर ट्राफिक र अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि एसपी रिजाललाई प्रवक्ता ताेकिएकाे कार्यालयले जनाएकाे छ ।

उनलाई फाेन नम्बर ९८५१२६०४६० र ईमेल [email protected] मा सम्पर्क गर्न सकिने कार्यालयले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *