महाभियोग सिफारिस समितिलाई नेपाल बारले बुझायो ३४ वटा प्रमाण (पूर्णपाठसहित)

नेपाल बार एशोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग पुष्टि हुने प्रमाण संसद्को महाभियोग सिफारिस समितिलाई बुझाएको छ ।

नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अञ्जिता खनालले महाभियोग पुष्टि हुने प्रमाण कागजातको रूपमा ३४ बुँदे पत्र सिफारिस समितिलाई बुझाएका हुन् ।

‘प्रधानन्यायाधीश जबराउपरको नेपालका संविधानको धारा १०१ वमोजिम महाभियोग प्रस्तावलाई पुष्टि गर्ने महाभियोग आरोपसँग सम्बन्धित कागजात, विवरण, जानकारी लगायतका प्रमाणहरू यस निवेदनसँग संलग्न गरी पठाइएको व्यहोरा अनुरोध छ,’ बारले बुझाएको पत्रमा भनिएको छ ।

हेर्नुहाेस् पूर्णपाठ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *