नागरिकता विधेयकमा छलफल गर्न विधायन व्यवस्थापन समितिकाे बैठक बस्दै

आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक मध्याह्न १२ बजे समितिको बैठक कक्षमा बस्नेछ । बैठकमा नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ माथि छलफल हुनेछ ।

आइतबारको राष्ट्रिय सभा बैठकले राष्ट्रपतिबाट १५ बुँदे सन्देशसहित फिर्ता पठाइएको विधेयकलाई विधायन व्यवस्थापन समितिमा पठाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर