![Pardafas.com](https://www.pardafas.com/wp-content/uploads/2022/06/pardafas-logo.png)
कक्षा १२ को नतिजा प्रकाशन गर्ने तयारी
![clock](https://www.pardafas.com/wp-content/themes/pardafas/assets/img/clock-icon.png)
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गर्ने तयारी गरेको छ। बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार एक, दुई दिनभित्रै प्रकाशन गर्नेगरी तयारी भइरहेको छ।
कक्षा १२ को परीक्षा जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरिएको थियो। यसपालि चार लाख १० हजार विद्यार्थीले परीक्षा दिएका थिए।
प्रतिक्रिया