अब यी क्षेत्रमा डलर कार्डबाट भुक्तानी गर्न राष्ट्र बैंकको रोक

नेपाल राष्ट्र बैंकले डलर कार्ड प्रयोग गरी भुक्तानी गर्न नपाइने क्षेत्रहरू निर्धारण गरेको छ।

मंगलबार सूचना निर्देशन जारी गर्दै राष्ट्र बैंकले वाणिज्य बैंकहरू तथा राष्ट्रियस्तरका विकास बैंकहरूलाई डलर कार्डबाट १८ वटा कोडमा भुक्तानी नगर्न निर्देशन दिएको छ ।

उसले तोकेका भुक्तानी गर्न नसकिने मर्चेन्ट क्योटेगोरी कोड (एमसीसी) १८ वटा क्षेत्रहरूमा क्यासिनोदेखि अनलाइन जुवाताससम्म रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *