कांग्रेस उपसभापति खड्का सुर्खेत–१ बाट सर्वसम्मत उम्मेदवार सिफारिस

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् ।

बिहीबार बसेको क्षेत्रीय समितिको बैठकले खड्काको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो ।

खड्का २०७४ सालको चुनावमा एमालेका ध्रुवकुमार शाहीसँग पराजित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर