कांग्रेस नेता विमलेन्द्र निधि समानुपातिकमा उम्मेदवार सिफारिस

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि प्रतिनिधि सभाको निर्वाचनका लागिसमानुपातिक तर्फबाट सिफारिस भएका छन् ।

धनुषा क्षेत्रन म्बर ३ को क्षेत्रीय समितिले प्रतिनिधि सभाका लागि निधिको नाम समानुपातिकमा सिफारिस गरेको मधेश प्रदेशका नेपाली कांग्रेस प्रचार विभाग प्रमुख नितिशकुमार गुप्ताले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर