राजेन्द्र लिङ्देन झापा–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन झापा क्षेत्र नं. ३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् ।

मंगलबार बसेको क्षेत्रीय समितिको बैठकले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनको लागि प्रत्यक्षतर्फ उनलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको हो ।

लिङ्देन अघिल्लाे निर्वाचनमा साेही क्षेत्रबाट सांसद निर्वाचित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर