छलफलमा आउन पूर्व सुरक्षाकर्मीहरूलाई राष्ट्रपतिको निम्तो

राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वसुरक्षा अधिकारीहरूलाई छलफलका लागि बोलाएकी छिन् ।

राष्ट्रपति कार्यालयबाट बिहीबार छलफलका लागि उपस्थित हुन निम्ता आएको नेपाल प्रहरीका एक जना पूर्वआईजीपीले बताए । राष्ट्रपतिले के विषयमा छलफल गर्न बोलाएकी हुन् भन्ने जानकारी भने नभएकाे  ती पूर्वआईजीपीले बताए ।

राष्ट्रपति भण्डारीले नागरिकता विधेयक संसद्मै फिर्ता गर्नुअघि पनि पूर्व सुरक्षाकर्मीसहित विभिन्न क्षेत्रका व्यक्तिसँग छलफल गरेकी थिइन् । नागरिकता विधेयकलाई संसद्ले फेरि हुबहु पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पठाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर