महामन्त्री शर्माको नेतृत्वमा लेखिनेछ कांग्रेसको घोषणापत्र

नेपाली कांग्रेसको आसन्न प्रतिनिधि सभा र प्रदेश सभा चुनावको घोषणापत्र तयारी समितिको संयोजकमा महामन्त्री विश्वप्रकाश शर्मा मनोनीत भएका छन् ।

सभापति शेरबहादुर देउवाले बुधबार प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि गठित घोषणापत्र तयारी समितिको संयोजकमा महामन्त्री शर्मालाई मनोनयन गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर