
राष्ट्रपतिद्वारा पाँच विधेयक प्रमाणीकरण


राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच वटा विधेयक प्रमाणीकरण गरेकी छन्।
संघीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणको लागि पेस भएका विधेयकहरू उनले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेकी राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।
विज्ञप्तिमा हेर्नहोस् प्रमाणीकरण भएका विधेयकहरू :
प्रतिक्रिया