राअविका ६ जना एसपी एसएसपीमा बढुवा

राष्ट्रिय अनुसन्धान विभाग (राअवि)का ६ जना एसपी एसएसपीमा बढुवा भएका छन् । भूमि पाठक, उर्मिला पोखरेल, विकास पाण्डे, विष्णुमणि आचार्य, रमेश यादब र अर्जुन भण्डारीको बढुवा भएको हो । अवकाश हुने दिन विभागका प्रमुख यदुलाल खरेलले उनीहरुको बढुवा गरेका हुन् ।

बुधबारदेखि विभागको प्रमुखमा हुतराज थापा नियुक्त भएका छन् । विभागमा एसपीको १४ पद रिक्त भएका छन् । जसमा दोब्बर डिएसपीहरू प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर