नेपाल प्रहरीमा ३,६०८ जना जवानको लिखित परीक्षामा उत्तीर्ण, अन्तर्वार्ताको मिति तय

नेपाल प्रहरीमा जनपदतर्फ रिक्त जवानका लागि लिइएको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ। प्रहरी प्रधान कार्यालयको २०७८ मंसिर ८ को विज्ञापनअनुसार लोकसेवा आयोगले सञ्चालन गरेको लिखित परीक्षाको नतिजा बिहीबार प्रकाशित भएको हो।

नतिजाअनुसार ३,६०८ जना लिखित परीक्षमा उत्तीर्ण भएका छन्। लिखित परीक्षामा उत्तीर्ण भएकाहरूको अन्तर्वार्ता आउँदो असोज ६ गते सम्बन्धित परीक्षा केन्द्रहरूमा हुनेछ।

हेर्नुहोस् नतिजा :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *