सेना, प्रहरी र सशस्त्र प्रहरीको मतदाता नामावली संकलन गरिँदै

मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनकाे समानुपातिकतर्फका लागि  ‘अस्थायी मतदाता’को नामावली बिहीबारदेखि संकलन गरिँदै छ। यसमा ब्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारीका साथै कारागारमा रहेका थुनुवा, कैदी र सरकारी कर्मचारीको नामावली संकलन हुनेछ।

निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी समेतकाे सरकाबाट स्वीकृति लिई सञ्चालन भएको वद्धाश्रममा बसेका व्यक्तिको पनि अस्थायी मतदाता नामावली संकलन हुनेछ। यसरी सूचीकृत मतदाताले प्रदेश सभातर्फको समानुपातिक निर्वाचनमा भने मतदान गर्न पाउने छैनन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर