सर्वाेच्च अदालतद्वारा एकैपटक नायब सुब्बासहित २६४ कर्मचारीको सरुवा

सर्वोच्च अदालतले एकैपटक ठूलोसंख्यामा कर्मचारीको सरुवा गरेको छ। असोज ५ गतेको निर्णयले राजपत्रअनंकित तथा श्रेणीविहीन २६४ जना कर्मचारीको सरुवा गरिएको अदालतले जनाएको छ।

सरुवा हुनेमा १८४ जना नायब सुब्बा, एकजना कम्प्युटर अपरेटर, डिट्ठा ४७, तामेलदार २८ र ४ जना कार्यालय सहयोगी रहेका छन्।

हेरौं सरुवा सूची :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर