![Pardafas.com](https://www.pardafas.com/wp-content/uploads/2022/06/pardafas-logo.png)
रवी लामिछाने चितवन २ बाट चुनाव लड्ने
![clock](https://www.pardafas.com/wp-content/themes/pardafas/assets/img/clock-icon.png)
नेपाल स्वतन्त्र पार्टी अध्यक्ष रवी लामिछाने चितवन २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने भएका छन् । उनी निकटका नेताहरुले उम्मेदवारी दर्ताका लागि लामिछाने चितवन पुगिसकेको बताएका छन् ।
यसअघि उनी चितवन ३ मा पुष्पकमल दाहालविरुद्ध लड्ने समाचारहरु आएका थिए । त्यसैगरी काठमाडौं ३ मा पनि उनको चर्चा रहेको थियो । टेलिभिजन पत्रकारिता छाडेर केही महिना अघि लामिछानेले नेपाल स्वतन्त्र पार्टी गठन गरेका थिए ।
Very good