सत्ता गठबन्धनका साझा उम्मेदवारकाे नामावली सार्वजनिक, कुन क्षेत्रमा काे ?

सत्तारूढ गठबन्धनले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि साझा उम्मेदवार सार्वजनिक गरेका छन्।

शुक्रबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त विज्ञप्ति जारी गरी देशभरका निर्वाचन क्षेत्रको आधिकारिक उम्मेदवारको नामावाली सार्वजनिक गरेका हुन्।

गठबन्धनले केही स्थानमा मित्रवत् प्रतिस्पर्धा गर्ने भएका छन् । सिट बाँडफाँट नमिलेका कतिपय ठाउँमा दलहरूले आ–आफ्ना उम्मेदवार उठाएका छन्।

हेर्नहोस् सूची :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर