आमनिर्वाचन-२०७९

नवलपरासी १ मा कांग्रेसका विनोद चौधरीको अग्रता

नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले अग्रता लिएका छन्। १८०० मत गणना हुँदा चौधरी ८०० मत ल्याएर अग्रस्थानमा छन्।

एमालेको समर्थन पाएका जनता प्रगतीशील पार्टी नेपालका उम्मेदवार हृदयेश त्रिपाठीले ५०० मत ल्याएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेनले २००, राप्रपाका उम्मेदवार भोजराज ढकालले ११६ र राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार हफिजुल्लाह अन्सारीले १०० मत ल्याएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *