आमनिर्वाचन-२०७९

तनहुँ १ मा रामचन्द्र पौडेलको अग्रता

तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अग्रता लिएका छन्।

अहिलेसम्म उनको पक्षमा १६१ मत आउँदा एमाले उम्मेदवार एकबहादुर रानाले १०६ मत ल्याएका छन्।

त्यस्तै स्वतन्त्रका उम्मेदवार गोविन्दराज जोशीले ४१ मत पाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *