आमनिर्वाचन-२०७९

झापा १ मा कांग्रेस महामन्त्री शर्मा विजयी

झापा १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वकप्रकाश शर्मा विजयी भएका छन्। उनले एमालेका अग्नि खरेललाई पराजित गरेका हुन्। औपचारिक घोषणा भने हुन बाँकी छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *