आमनिर्वाचन-२०७९

सप्तरी ३ मा कांग्रेसका दिनेश यादव विजयी

सप्तरी निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधि सभा पदमा नेपाली कांग्रेसका उम्मेदवार दिनेशकुमार यादव निर्वाचित भएका छन्। निर्वाचन अधिकृत मदनप्रसाद पराजुलीका अनुसार यादव यादवले २६ हजार एक सय ६६ मत ल्याएर निर्वाचित भएका हुन्।

उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का ताराकान्त चौधरीले २२ हजार तीन सय मत ल्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। यस्तै जनमत पार्टीका अनिश अन्सारीले १५ हजार एक सय १४ मत प्राप्त गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर