आमनिर्वाचन-२०७९

सिराहा ३ मा एमालेका लीलानाथ श्रेष्ठ निर्वाचित

सिराहा क्षेत्र नं. ३ मा नेकपा (एमाले) का लीलानाथ श्रेष्ठ विजयी भएका छन्।

एमाले–जसपा गठबन्धनका उम्मेदवार श्रेष्ठले २६८८२ मत पाए भने उनका प्रतिस्पर्धी सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) का विश्वनाथ साह २६८८२ मत ल्याएर पराजित भए।

प्रतिक्रिया

One thought on “सिराहा ३ मा एमालेका लीलानाथ श्रेष्ठ निर्वाचित

Leave a Reply

Your email address will not be published. Required fields are marked *