![Pardafas.com](https://www.pardafas.com/wp-content/uploads/2022/06/pardafas-logo.png)
जब काठमाडौंबाट दिल्ली उडेकाे जहाजमा यात्रुलाई एक्कासी हृदयघात भयो
![clock](https://www.pardafas.com/wp-content/themes/pardafas/assets/img/clock-icon.png)
![जब काठमाडौंबाट दिल्ली उडेकाे जहाजमा यात्रुलाई एक्कासी हृदयघात भयो](https://www.pardafas.com/wp-content/uploads/2022/12/INDIGO-1.jpg)
फाइल तस्बिर।
काठमाडौंबाट दिल्लीका लागि उडेको इण्डिगो एयरको विमान फिर्ता भएको छ । सल्यान घर भएका ३८ वर्षीय रुद्रवीर खत्रीलाई एक्कासी हृदयघाट भएपछि विमान फर्काइएको हो ।
१६१ जना यात्रु बोकेर उडेको विमानले केही बेरअघि आकस्मिक ल्याण्ड गरेको छ । बिरामीलाई उपचारका लागि नर्भिक हस्पिटल लगिएको छ ।
प्रतिक्रिया