आमनिर्वाचन-२०७९

कांग्रेसबाट गण्डकी, कर्णाली र सुदूरपश्चिमकाे समानुपातिक सांसदमा को-को भए सिफारिस ?

नेपाली कांग्रेसले तीन वटा प्रदेशको समानुपातिक तर्फका प्रदेश सभा सदस्यहरूको नाम टुंगो लगाएको छ । आज बसेको कार्यसम्पादन समितिको बैठकले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको समानुपातिक तर्फका प्रदेश सभा सदस्यहरूको नाम टुंगो लगाएको हो । बाँकी चार प्रदेश र संघीय सांसदहरूको नाम भने कांग्रेसले टुंग्याउन सकेको छैन ।

गण्डकी

दलित

१. दिल माया पौ.बि

२. टीका कुमारी बस्याल

जनजाति

१. बिमला गौचन

२. रेखा गुरुङ

३. सरस्वती गुरुङ

४. पार्वती तामाङ

खसआर्य

१. सरस्वती अर्याल तिवारी

२. चम्पा देवि खड्का

३. कल्पना तिवारी

 

कर्णाली

दलित

१.लक्ष्मी सुनार

जनजाति

२.बलि माय बुढा

खसआर्य

​ १.जानकी सिंह

२.बिजया बुढा

३.इन्द्र कुमारी शाही

 

सुदुरपश्चिम

दलित

१.ललिता सुनार

खसआर्य

१.मधु भारती

२.सरस्वती खडका

३. जुना दानी

४.डम्बरि महरा

५. तुल्सी देवकोटा

थारु

१. गिता कुमारी चौधरी

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *