आमनिर्वाचन-२०७९

प्रदेश १ मा भीम आचार्य पत्नीसहित यी हुन् एमालेका १५ समानुपातिक सांसद

नेकपा एमालेले प्रदेश १ को समानुपातिक प्रदेश सांसदका लागि नाम सिफारिस गरेको छ ।

शनिबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय समितिको बैठकले समानुपातिक पद्धतिबाट चयन हुने १५ जनाको नाम टुंग्याएको हो । जसमा एमाले नेता तथा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भीम आचार्यकी पत्नी मीरादेवी खनाल आचार्य समेत अटाएकी छन् ।

सूची हेर्नुहोस् :

आदिवासी जनाजाति महिला

सिर्जना दनुवार, उदयपुर
कमला थापा, झापा
मीना श्रेष्ठ, सुनसरी
सिर्जना राई, भोजपुर
मालती कुमारी लिम्बु, मोरङ

आदिवासी जनाजाति पुरुष

नम्बरलाल धिमाल, झापा

खसआर्य महिला

शिला दीक्षित, मोरङ
तारादेवी ढकाल, झापा
मीरादेवी खनाल आचार्य, सुनसरी
गीतादेवी रेग्मी, उदयपुर

अल्पसंख्यक

लाहुरी कुमारी जिमी याक्ख्या, सुनसरी

दलित

कमला दर्नाल, तेह्रथुम

मधेसी

गीतारानी महतो, मोरङ

मुस्लिम

नुरसदी वेगम, मोरङ

थारु

ललिताकुमारी चौधरी, झापा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर