प्रधानसेनापति शर्मा र इजरायली राजदूतबीच भेट

प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि इजरायली राजदूत हानान गोडर गोल्डबर्गरबीच बिहीबार भेटवार्ता भएको छ।

प्रधानसेनापतिसँग भेटका लागि इजरालयी राजदूत गोल्डबर्गर सैनिक मुख्यालय जंगी अड्डा पुगेका थिए।

प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको भेटमा द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *