नेपालको निजी क्षेत्रसँग विद्युत् व्यापार सम्भावनाबारे भारतीय अधिकारीसँग छलफल

भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले नेपालको निजी क्षेत्रसँग नेपाल र भारतबीचको विद्युत् व्यापारको सम्भावनाबारे छलफल भारतका सरोकारवाला निकायसँग छलफल गरेका छन् ।

उनले नेपाल–भारत उद्योग वाणिज्य संघ, अरुणाचल प्रदेश पावर कर्पोरेशन र विवेकानन्द अन्तर्राष्ट्रिय फाण्डेशनका अधिकारीसँग सो विषयमा छलफल भएको ट्वीटरमा जनाएका छन्।

उनले यस विषयमा निजी क्षेत्रले गरेको पहलको प्रशंसासमेत गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *