जनमत पार्टीको संसदीय दलको नेता बने सीके राउत

जनमत पार्टीको संसदीय दलको नेतामा पार्टी अध्यक्ष डा. सीके राउत चुनिएका छन् ।

आइतबार काठमाडौंको बुद्धनगरस्थित पार्टी कार्यालयमा बसेको पार्टी सांसदहरूको बैठकले राउतलाई सर्वसम्मत दलको नेतामा चयन गरेको हो ।

दलको उपनेता र प्रमुख सचेतक चयन गर्न भने बाँकी छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *