प्रहरीका २३ एसपीको काज सरुवा, ८ जिल्लाका प्रहरी प्रमुख फेरिए

नेपाल प्रहरीका २३ जना उपरीक्षकहरूको काज सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालय, मानवस्राेत विभागले आवश्यकताका आधारमा उनीहरुको काज सरुवा गरेको हो ।

काज सरुवाअनुसार जिल्ला प्रहरी कार्यालय झापा, पर्सा, सर्लाही, धनुषा, सिन्धुली, बाँके, सुर्खेत र कैलालीका प्रहरी प्रमुख फेरिएका छन् ।

झापामा दुर्गाराज रेग्मी, पर्सामा कोमल शाह, धनुषामा विश्वराज खड्का, सर्लाहीमा नरेशराज सुवेदी, बाँकेमा सन्तोषसिंह राठौर, सुर्खेतमा योगेन्द्रसिंह थापा र देवेन्द्रबहादुर पालको कैलालीमा सरुवा भएको छ ।

यी जिल्लाका प्रमुखहरुको उपत्यका प्रहरी कार्यालयदेखि कर्णाली प्रदेश प्रहरी कार्यालयसम्म सरुवा भएको छ ।

हेराैं काज सरुवा सूची :

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *