प्रहरीका ९ डीएसपीको काज सरुवा

नेपाल प्रहरीका ९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको काज सरुवा भएको छ।

प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले सोमबार उनीहरूको आवश्यकताअनुसार काज सरुवा गरेको हो।

केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत डीएसपी दानबहादुर थापाको इलाका प्रहरी कार्यालय बुटवल, प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाका डीएसपी होमबहादुर पराजुलीको जिल्ला प्रहरी कार्यालय रामेछाप काज सरुवा भएको छ।

हेरौं काज सरुवा सूची :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर