खोटाङको बाक्सिला बजारमा भीषण आगलागी

खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा भीषण आगलागी भएको छ । सोमबार साँझ बाक्सिला बजारमा भीषण आगलागी भएको स्थानीयले बताएका छन् ।

आगलागीमा स्थानीय दीपक गुरुङ, रमेश परियार, डिल्लीकुमार श्रेष्ठ, शुभराज राईको घर जलेको छ ।  आगलागीको कारण खुल्न सकेको छैन । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर