सरकारमा जाने भयो राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा सहभागी हुने भएकाे छ।

बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी सरकारमा जाने निर्णय गरेको हो।

यसअघि सरकार गठनमा सघाए पनि राप्रपा सरकारमा सहभागी भने भएको थिएन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *