कांग्रेस वाग्मती प्रदेश संसदीय दलको नेतामा बहादुरसिंह लामा निर्वाचित

नेपाली कांग्रेसको वाग्मती प्रदेश सभा संसदीय दलको नेतामा बहादुरसिंह लामा निर्वाचित भएका छन् ।

बुधबार भएको निर्वाचनमा उनले इन्द्रबहादुर बानियाँलाई पराजित गरेका हुन् । लामाले २१ मत र बानियाँले १६ मत पाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर