काठमाडौंमा भारतीय नागरिक मृत फेला

काठमाडौंमा एक जना भारतीय नागरिक मृत फेला परेका छन्।

काठमाडौं महानगरपालिका–१५ भगवानपाउ बस्ने भारत समस्तीपुर घर भएका ३५ वर्षीय अगलेष पोदार सोही ठाउँस्थित सडक पेटीमा बुधबार मृत अवस्थामा फेला परेका हुन्।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *