अमेरिकी राजदूतले भेटे प्रधानमन्त्री प्रचण्ड 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले भेटघाट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भेट भएकाे हाे । भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको बालुवाटार स्राेतले जनाएको छ ।

भेटमा राजदूत थम्प्सनले प्रधानमन्त्री नियुक्त भएकोमा प्रचण्डलाई बधाई दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर