कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा रमेश लेखक

नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा रमेश लेखक मनोनित भएका छन् ।

सभापतिसमेत रहेका कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा १३ (१) अनुसार लेखकलाई प्रमुख सचेतक मनोनित गरेका हुन् ।

लेखक कञ्चनपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर