कोरोना भाइरसबाट एक जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट शनिबार एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको जनाएको हो ।

नेपालमा अहिलेसम्म संक्रमणका कारण १२ हजार २० जनाको मृत्यु भइसकेको छ । शनिबार ५५५ जनाको नमूना परीक्षण गर्दा तीन जनामा संक्रमण देखिएको छ भने दुई जना उपचारपछि घर फर्किएका छन् । हाल २१ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर