चिनियाँ राजदूतले बुझाए राष्ट्रपतिलाई ओहदाको प्रमाणपत्र

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि जनवादी गणतन्त्र चीनका आवासीय राजदूत चेन सङले आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेका छन्।

शीतल निवासस्थित राष्ट्रपति भवनमा शुुक्रबार आयोजित विशेष समारोहमा उनले ओहदाको प्रमाणपत्र पेस गरेका हुन्।

उक्त अवसरमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूसमेतको उपस्थिति रहेको थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *