पोखरामा दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

पोखरामा आइतबार बिहान दुर्घटना भएको यती एयरलाइन्सको विमानको ब्ल्याक बक्स भेटिएको छ।

दुर्घटनामा बेपत्ता रहेका ४ जनाको खोजी गर्ने क्रममा विमानको ब्ल्याक बक्स भेटिएको हो।

ब्ल्याक बक्सबाट विमान दुर्घटनाको कारण पत्ता लगाउन सजिलो हुने छ। दुर्घटनाअघि पाइलटले बोलेका सबै कुराहरू ब्ल्याक बक्समा रेकर्ड भएको हुन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर