सशस्त्र प्रहरीका ९७ एसपीको सरुवा

सशस्त्र प्रहरी बल, नेपालका ९७ जना उपरीक्षकको सरुवा भएको छ । बलको मुख्यालयले बिहीवार राती उनीहरुको सरुवा गरेको हो।

मुख्यालयले सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३४ मा व्यवस्था भए बमोजिम सशस्त्र प्रहरीको सरुवा गरेको जनाएको छ।

सशस्त्रको सरुवामा यसपटक समेत पहुँचको भरमा केही अधिकृतहरु भने उपत्यकामा र बाहिर तेस्रोपटक समेत कमान्ड सम्हाल्ने गरि सरुवा भएका छन्। पहुँच नहुनेहरुले भने पुरानै नियति भोग्नुपरेको सशस्त्रका अधिकृतहरुको दुखेसो छ ।

हेरौं सरुवा सूचीः

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर