
गृहमन्त्री लामिछाने र अष्ट्रेलियाकी राजदूतबीच भेटवार्ता


नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसँग भेट गरेकी छन्।
सोमबार बिहान गृह मन्त्रालयमा उनीहरूबीच भेट भएको हो।
भेटमा द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विषयमा विचारविमर्श भएको थियो।
प्रतिक्रिया