गृहमन्त्री लामिछानेको मुद्दामा सुनुवाइ सकियो, फैसलाबारे छलफलमा न्यायाधीश

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ सकिएको छ ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको संवैधानिक इजलासमा लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ भएको थियो।

मुद्दाको आदेशबारे न्यायाधीशहरू फैसलाको छलफलमा जुटेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *