नागरिकता लिन रवि लामिछाने काठमाडौं जिल्ला प्रशासनमा

नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलापछि उपप्रधानमन्त्री तथा गृहमन्त्री, सांसद र पार्टी सभापतिबाट पदच्युत भएका रवि लामिछाने नागरिकता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन्।

नागरिकता लिएलगत्तै उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले आजै पुन: पार्टी सभापति घोषणा गर्ने तयारी गरेको छ।

उनलाई पार्टी सभापति घोषणा गर्न दिउँसो ३ बजे राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलएको छ।

प्रतिक्रिया

One thought on “नागरिकता लिन रवि लामिछाने काठमाडौं जिल्ला प्रशासनमा

  1. स्वच्छ छवि र निष्पक्ष काममा तल्लीन हुन सक्ने एउटा सक्षम नेतृत्व लाई पार्टी का केही दलालहरु ले अनागरिक बनाएँ उल्लू बनाउन प्रयास गरे तर यो अन्याय हामी कादाबी मान्ने छैनौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर