मलेसियाका गृहमन्त्रीले भेटे श्रममन्त्री अर्याल

मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग भेट गरेका छन्। मलेसियाली गृहमन्त्री नासुसन र श्रममन्त्री अर्यालबीच काठमाडौंको एक होटलमा भेट भएको हो।

मलेसियाली गृहमन्त्री नासुसनले आज उच्चस्तरीय भेटघाट गर्दैछन्। ३ दिने नेपाल भ्रमणका क्रममा बिहीबार साँझ आएका उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेट्ने कार्यक्रम रहेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर