म राष्ट्रपतिको दौडमा छैन : पृथ्वीसुब्बा गुरुङ

सत्तारूढ प्रमुख घटक नेकपा (एमाले)का उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले सत्ताङढ गठबन्धनभित्रैबाट राष्ट्रपति बन्ने बताएका छन्।

उपमहासचिव गुरुङले एमालेलाई राष्ट्रपति दिने सहमति सत्तारूढ दलहरूबीच भइसकेको उल्लेख गर्दै त्यसमा पनि राष्ट्रिय सहमति जुटाउन पहल गर्ने बताए। आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ उनले आफू भने राष्ट्रपतिको दौडमा नरहेको स्पष्ट पारे।

उपमहासचिव गुरुङले सत्तारूढ दलहरूले राष्ट्रपतिमा कांगे्रेसलाई मतदान गर्ने कुनै सम्भावना नरहेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *