सशस्त्र प्रहरीमा बढुवा भएका ४ डीआईजीहरूको पदस्थापना र ११ काे सरुवा

सशस्त्र प्रहरी बल, नेपालका नायब महानिरीक्षक (डीआईजी) हरूको सरुवा तथा पदस्थापना भएको छ। फागुन १४ गतेको प्रधानमन्त्री एवं गृहमन्त्रीस्तरीय निर्णयबाट सशस्त्रका डीआईजीहरूको सरुवा तथा पदस्थापना भएको हो। ११ जना डीआईजीहरूकाे सरुवा र बढुवा भएका ४ जनाकाे पदस्थापना भएकाे हाे।

हेरौं सूची :

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *