राष्ट्रपति निर्वाचन-२०७९

राष्ट्रपति चुनावमा भोट हाल्न गएका सांसद लडेर घाइते

नयाँ राष्ट्रपति चयनका लागि जारी मतदानमा मत हाल्न गएका एक जना सांसद लडेर घाइते भएका छन्।

सप्तरी प्रदेश सभा (क) का  एकीकृत समाजवादीका सांसद गोविन्द न्यौपाने बिहान ११:३८ बजेतिर संसद् भवनभित्र चिप्लिएर लडेका हुन्। उनको टाउकोमा चोट लागेको र अहिले सिभिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

One thought on “राष्ट्रपति चुनावमा भोट हाल्न गएका सांसद लडेर घाइते

  1. प्रदेश सभा सदस्य ” सान्सद ” होईन नि । संघीय सन्सद सदस्य
    ” सान्सद ” हुन । उहाँ प्रदेश
    ” सभा सदस्य ” हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *