यी हुन् सशस्त्र प्रहरीको कमाण्ड तथा स्टाफ तालिम प्रवेश परीक्षामा उत्तीर्ण १५ अधिकृत

सशस्त्र प्रहरी बल, नेपालको कमाण्ड तथा स्टाफ तालिम प्रवेश परीक्षाको नतिजा प्रकाशित भएको छ। परीक्षामा १५ जना अधिकृत्तहरू उत्तीर्ण भएका छन्।

स्टाफ कलेजको परीक्षामा पहिलो नम्बरमा एसपी दीपेन्द्र कुँवरले नाम निकाल्न सफल भएका छन्।

सशस्त्रमा माथिल्लो तहमा बढुवा हुन स्टाफ कलेज अनिवार्य गरेको हुनुपर्ने नियम छ।

हेर्नुहोस् उत्तीर्ण अधिकृतहरूको नामावाली

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *